दफा
किताबमा उल्लेख गर्नु पर्ने कुराहरू
किताबको प्रकाशकले प्रत्येक किताबमा प्रकाशक, सम्पादक
वा लेखक वा अनुवादक, मुद्रक, छापाखाना र प्रतिलिपि अधिकार पाउने व्यक्ति समेत सबैको पूरा
नाम, संस्करणको संख्या, वर्ष र सो संस्करणमा छापिएको प्रति तथा बिक्री मूल्य आदि स्पष्ट
बुझिने गरी उल्लेख गर्नु पर्नेछ ।